SHARE
अन्नपूर्ण · मङगलबार ११ कात्िक २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

गुवाहाटीको होटलमा विवाद हुँदा गोली चल्यो, ५ जनाको मृत्यु

काठमाडौं : भारतको आसामस्थित गुवाहाटीको एक होटलमा सञ्चालक र भाडा (लीज) मा लिने व्यक्तिबीच विवाद हुँदा ५ जनाको मृत्यु भएको छ।सोमबार राति जीएस रोडस्थित बोरा सर्भिस अगाडि रहेको ‘होटल बिलास इन’ मा करिब ९ बजे उक्त घटना भएको प्रहरीले  जनाएको छ। यो स्थान आसाम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटरको दूरीमा पर्दछ।गुवाहाटीका पुलिस कमिश्नर पार्थ सारथी महन्तका अनुसार गोली चल्दा ६ जना घाईते भएका थिए ।