SHARE
लोक पथ · सोमबार १० कात्िक २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

एकैदिन ३ हजारले बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार रुपैयााले बढेको हो । अघिल्लो दिन २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।