SHARE
लोक पथ · सोमबार १० कात्िक २०८३ ०४:५१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम १८ अर्ब रुपैयाँ नाघेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।