दोलखाका स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्दै
काठमाडौं। हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको हो।
