SHARE
कर्पोरेट समाचार · सोमबार १० कात्िक २०८३ ०५:१६ AM · 1 मिनेट पढाइ

हिजो करिब १२ हजारले घटेको सुनको भाउ आज तीन हजार रुपैयाँले बढ्यो, आजको कारोबार मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार भारी गिरावट भएको सुन– चाँदीको भाउ सोमबार भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार