SHARE
कर्पोरेट समाचार · सोमबार १० कात्िक २०८३ ०१:१७ AM · 1 मिनेट पढाइ

आजदेखि एनपीएलको महाकुम्भ : क्रिकेटले खोल्दै छ अर्थतन्त्रका नयाँ ढोका

पुरस्कार राशि एक करोड ५० लाख, डेढ अर्बको आर्थिक कारोबारको अपेक्षा मैदानमा चौका–छक्काको रोमाञ्च, मैदानबाहिर साना व्यवसायीदेखि ठूला कम्पनीसम्मलाई कमाउने अवसर काठमाडौं । क्रिकेटको मैदानमा ब्याट र बलबीचको प्रतिस्पर्धा सुरु हुँदै गर्दा मैदानबाहिर पनि अर्को प्रतिस्पर्धा सुरु हुँदै छ—व्यापार, रोजगारी र आम्दानीको।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार