एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने
काठमाडाैं । आजबाट सुरु गर्ने नेपाल प्रिमियर लिग (एनपीएएल)को उद्घाटन खेल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शाहले गर्ने भएका छन् । साझ पौने पाँचबजेबाट सुरु हुने खेलमा उनले शुभारम्भ गर्ने उनको सचिवालयले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री वालेन्द्र शाहले केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको उल्लेख गरेका छन् ।
