एमबाप्पे चम्किँदा रियल मड्रिड विजयी, बार्सिलोनाको अपराजित यात्रा टुंगियो
काठमाण्डु – फ्रान्सेली स्टार किलियन एमबाप्पेको २ गोल मद्दतमा रियल मड्रिडले स्पेनिस ला लिगाको चर्चित प्रतिस्पर्धा ुएल क्लासिकोु मा बार्सिलोनालाई पराजित गरेको छ। बार्सिलोनाको घरेलु मैदान स्पोटिफाइ क्याम्प नोउमा भएको खेलमा एमबाप्पे निर्णायक बने। उनले रियलका लागि आफ्नो १००औँ गोलसमेत पूरा गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
