ब्राजिलको राष्ट्रपतिमा लुला चौथो कार्यकालका लागि निर्वाचित
काठमाण्डु – ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः निर्वाचित भएका छन्। आइतबार भएको दोस्रो चरणको चुनावमा सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै लुलाले चौथो पटक राष्ट्रपति बनेका हुन् । उनको जितले ल्याटिन अमेरिकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट दक्षिणपन्थी राजनीतिक शक्तिको विस्तारलाई चुनौती दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
