SHARE
काठमाण्डुपाटी · सोमबार १० कात्िक २०८३ ०१:३३ AM · 1 मिनेट पढाइ

एनपिएलको तेस्रो संस्करण आजदेखि

काठमाण्डु –नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदै छ । त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र अघिल्ला दुई सिजनमै फाइनल खेलेको सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)ले लगातार तेस्रो वर्ष एनपिएल आयोजना गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी