SHARE
अन्नपूर्ण · सोमबार १० कात्िक २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

को हुँदैछ, देउवाको उत्तराधिकारी ?

काठमाडौं : नेपाली कांग्रेसमा दुई समूहको आधिकारिता विवादबीच नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले महाधिवेशन तयारी तीव्र बनाएको छ। तयारीको चटारोमा रहेको देउवा समूहमा आगामी नेतृत्वबारे भने सार्वजनिक दौडधुप देखिँदैन।पार्टी विधानअनुसार देउवा पुनः सभापतिको उम्मेदवार बन्न नपाउने भएकाले उनको पक्षबाट नेतृत्वको आकांक्षी को हुने भन्ने विषय खुलिसकेको छैन।