SHARE
लोक पथ · आइबार​ ९ कात्िक २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

किसानलाई दूधको उचित मूल्य छैन, उपभोक्तालाई महँगो

दाङ । दाङका दुग्ध उत्पादक किसानले मेहनत र लगानीअनुसार दूधको मूल्य पाउन नसक्दा समस्या भोग्नुपरेको छ । पशुपालनमा दाना, चोकर, घाँस, औषधि तथा पशु उपचारमा खर्च बढ्दै गए पनि दूधको मूल्य सोहीअनुसार वृद्धि नहुँदा किसान मारमा परेका हुन् ।