SHARE
लोक पथ · आइबार​ ९ कात्िक २०८३ ०९:०७ AM · 1 मिनेट पढाइ

एनपीएल सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी खटाइने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएललाई लक्षित गरी सुरक्षा योजना बनाएर काम सुरु गरेको हो ।