SHARE
लोक पथ · आइबार​ ९ कात्िक २०८३ ०५:५४ AM · 1 मिनेट पढाइ

असोजमा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत् निर्यात, बङ्गलादेशमा पनि आपूर्ति सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ ।