आन्ध्र प्रदेश र ओडिशामा चक्रवत 'अर्णब'को खतरा,भारी वर्षाको चेतावनी
काठमाडौं : बंगालको खाडीमा बन्ने चक्रवात अर्णबुको सम्भावित खतरालाई ध्यानमा राख्दै भारतको ओडिशा सरकारले तयारी तीव्र बनाएको छ।मौसम विभागको पूर्वानुमान अनुसार,अक्टोबर २६ को बिहान पश्चिम(मध्य बंगालको खाडीमा चक्रवाती आँधी आउने जुन अक्टोबर २८ को बिहानसम्ममा आन्ध्र प्रदेश तट नजिक पुग्ने अनुमान गरिएको छ।सम्भावित खतरालाई ध्यानमा राख्दै,ओडिशा सरकारले सबै सम्बन्धित विभागहरूलाई सतर्क रहन र समयमै आवश्यक कदम चाल्न निर्देशन दिएको छ।
