जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ । भोलि सोमबारदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणका लागि मुक्तिनाथ विकास बैंक र जनकपुर बोल्ट्सबीच साझेदारी सम्झौता भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
