बन्दीहरूले सामूहिक रूपमा मनाए बडादसैं
नुवाकोट : केन्द्रीय कारागार नुवाकोटका कैदीबन्दीहरूले एक आपसमा खुसीयाली साटासाट गर्दै सामूहिक रूपमा यस वर्षको बडादसैं पर्व मनाएका छन्। उनीहरूले एकआपसमा टीका लगाउनुका साथै सामूहिक भोजभतेर गरेर यस वर्षको बडादसैं मनाएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
