SHARE
लोक पथ · आइबार​ ९ कात्िक २०८३ ०२:३५ AM · 1 मिनेट पढाइ

एकै दिन ४७० सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७० सवारीसाधनलाई कारबाही गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा परेका छन् ।