SHARE
काठमाण्डुपाटी · शनिबार ८ कात्िक २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

चितवनमा ३ महिनामा २८ जनाद्वारा नेपाली नागरिकता परित्याग

नारायणगढ – जिल्ला प्रशासन कार्यालय चितवन र ईलाका प्रशासन कार्यालय माडीबाट चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म ३ हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने २८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । यसै अवधिमा ६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी