SHARE
काठमाण्डुपाटी · शनिबार ८ कात्िक २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ – दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दसैँअघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन संख्या वृद्धि हुन थालेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी