दशैँमा मापसे र लापसे गरी सवारीसाधन चलाउने १ हजार ३७ चालक कारबाहीमा
काठमाण्डु – बडादसैँ अवधिमा काठमाण्डु उपत्यकामा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने १ हजार ३७ जना चालक कारबाहीमा परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
