SHARE
लोक पथ · शनिबार ८ कात्िक २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ। दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो ।