SHARE
प्रदेश खबर · शनिबार ८ कात्िक २०८३ ०४:५५ AM · 1 मिनेट पढाइ

गङ्गापूर्ण हिमालमा बेपत्ता दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ । मनाङस्थित गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जापानी पर्वतारोहीको शव फेला परेको छ ।