झापामा चर्को आवाजमा डिजे बजाउन रोक, साम्प्रदायिक सद्भाव भड्काए कडा कारबाही हुने
झापा । जिल्ला प्रशासन कार्यालय झापाले धार्मिक तथा सांस्कृतिक पर्व, र्याली, शोभायात्रा र मूर्ति विसर्जन जस्ता कार्यक्रममा चर्को आवाजमा डिजे बजाउन पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
