SHARE
प्रदेश खबर · शुक्रबार​ ७ कात्िक २०८३ ०५:२२ AM · 1 मिनेट पढाइ

नेपाल प्रिमियर लिग उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट

काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन दिनका लागि टिकट बिक्री खुला भएको आधा घण्टामै सबै टिकट बिक्री भएका छन् ।