SHARE
प्रदेश खबर · शुक्रबार​ ७ कात्िक २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी । म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ।