SHARE
प्रदेश खबर · शुक्रबार​ ७ कात्िक २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एजेन्सी । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.० म्याग्निच्युडको भूकम्पपछि आपत्कालीन विपद् राहतका लागि ५ करोड युआन (करिब ७५ लाख अमेरिकी डलर) विनियोजन गरेको छ।