चीनमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, घाइतेको सङ्ख्या ४६ पुग्यो
काठमाडौं : चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने घाइतेको सङ्ख्या ४६ पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
