SHARE
प्रदेश खबर · शुक्रबार​ ७ कात्िक २०८३ १२:०८ AM · 1 मिनेट पढाइ

बाढीपहिरोको पीडाले खल्लो बन्यो दसैँ, चितवनमा घट्यो चहलपहल

चितवन : भोटेकोशी, त्रिशूली र बूढीगण्डकी नदीमा आएको बाढीले जनधनको अपूरणीय क्षति पुर्‍याएको तथा बाढीपहिरोले प्रमुख राजमार्ग प्रभावित बनाएकाले यस वर्षको दसैँ विगतको तुलनामा खल्लो भएको स्थानीयले बताएका छन् ।