SHARE
प्रदेश खबर · सोमबार १० कात्िक २०८३ १२:५४ AM · 1 मिनेट पढाइ

झापामा धान पाक्ने बेला हात्तीको त्रास : किसानलाई बाली जोगाउने चिन्ता, बस्तीमा बढ्यो गस्ती

भद्रपुर (झापा) : झापामा धान पाक्ने समय नजिकिएसँगै किसानलाई जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ ।