SHARE
प्रदेश खबर · सोमबार १० कात्िक २०८३ १२:२५ AM · 1 मिनेट पढाइ

बढ्दो लागत र निर्यात अवरोधले उद्योगलाई सकस, समाधान खोज्दै रास्वपासँग मोरङका उद्योगी

विराटनगर : उत्पादन खर्च बढिरहेका बेला निर्यातमा अवरोध र करका जटिलता थपिएपछि मोरङका उद्योगीले स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता जोगाउन नीतिगत सुधारको माग गरेका छन् ।