इनरुवामा बाजागाजा र नाचगानसहित दुर्गा भवानीको मूर्ति विसर्जन, कोसी कटानमा भक्तजनको घुइँचो
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–२ स्थित बिहीबारे हाटमा विजयादशमीको अवसरमा स्थापना गरिएका दुर्गा भवानीसहित विभिन्न देवीदेवताका कलात्मक मूर्तिहरू विधिपूर्वक विसर्जन गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
