SHARE
प्रदेश खबर · बिहीबार ६ कात्िक २०८३ ०९:०८ AM · 1 मिनेट पढाइ

साइबर आक्रमणको जोखिमले सरकारी डिजिटल सेवा अवरुद्ध

काठमाडौं। विश्वभर बहुप्रचलित पीएचपी  प्रविधिमा ‘PHP2Shell’ नामक अत्यन्तै गम्भीर सुरक्षा जोखिम देखा परेपछि नेपालका केही सरकारी वेबसाइट तथा डिजिटल प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएका छन्।