SHARE
अन्नपूर्ण · बिहीबार ६ कात्िक २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

फ्रान्सको अशान्तिमा आप्रवासीलाई दोष दिनु विश्व नेताहरूको मूर्खतापूर्ण टिप्पणी: राष्ट्रपति म्याक्रोन

काठमाडौं : फ्रान्समा भड्किएको प्रदर्शनका विषयमा केही विदेशी नेताहरूले दिएका अभिव्यक्तिलाई फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले ‘मूर्खतापूर्ण टिप्पणी’ भन्दै कडा आलोचना गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको पछिल्लो अशान्तिको मुख्य कारण आप्रवासीहरू भएको दाबी गरेपछि म्याक्रोनको यो प्रतिक्रिया आएको हो।