थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा पुनः सुरु
भक्तपुर । भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शन गरी टीका ग्रहण गर्ने परम्परा पुनः सुरु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
