नजिकिए पाकिस्तान र माल्दिभ्स, २० सम्झौतामा हस्ताक्षर
काठमाण्डु – पाकिस्तान र माल्दिभ्स पछिल्लो समय नजिकिएका छन् । पाकिस्तानले बंगलादेशपछि माल्दिभ्ससँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको हो । बंगलादेश र माल्दिभ्स भारतका निकट मित्र हुन्, उता पाकिस्तानसँग भारतको शत्रुतापूर्ण सम्बन्ध छ ।
