SHARE
प्रदेश खबर · बुधबार ५ कात्िक २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

अरूको दसैँ सुरक्षित बनाउन खटिनेहरू, जसले चाहेर पनि आफ्नै परिवारसँग टीका लगाउन पाउँदैनन्

चितवन : दसैँ भन्नेबित्तिकै परिवारसँगको भेटघाट, मान्यजनको हातबाट टीका र जमरा ग्रहण तथा खुसी साटासाटको सम्झना आउँछ । तर, सबै नेपालीले चाहेर पनि परिवारसँगै बसेर दसैँको टीका लगाउन पाउँदैनन् ।