SHARE
काठमाण्डुपाटी · बुधबार ५ कात्िक २०८३ ०६:३६ AM · 1 मिनेट पढाइ

इरानले भन्यो- एक ग्राम पनि प्रशोधित युरेनियम विदेश पठाउँदैनौँ, अमेरिकाले विश्वास नदिलाए वार्ता हुँदैन

तेहरान– इरानले आफ्नो प्रशोधित युरेनियमको एक ग्राम पनि विदेश नपठाउने स्पष्ट पारेको छ। अमेरिकाले विश्वास दिलाउने ठोस कदम नचालेसम्म र इरानका सर्तहरू पूरा नगरेसम्म वार्तामा नबस्ने तेहरानले जनाएको छ। इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रजाईले अमेरिकाले इरानको विश्वास जित्न ठोस कदम चाल्नुपर्ने बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी