SHARE
अन्नपूर्ण · आइबार​ २ कात्िक २०८३ १०:०० PM · 1 मिनेट पढाइ

'भोजपुरी गायिकाको होस्टेलमा अवैध धन्दा' भन्दै तथ्यहीन समाचार प्रकाशन गरेपछि...

काठमाडौं : भोजपुरी गायिका नेहा सिंह राठौरले आफूलाई बदनाम गर्ने उद्देश्यले भारतको एक निजी समाचार च्यानलले भ्रामक समाचार प्रसारण गरेको आरोप लगाएकी छन्। च्यानलले आफ्नो नाम कथित यौनधन्दा (सेक्स र्‍याकेट) सँग जोडेर समाचार प्रसारण गरेको भन्दै उनले प्रधानमन्त्री, केन्द्रीय सूचना तथा प्रसारण मन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूलाई सामाजिक सञ्जालमार्फत जवाफदेहिता खोजेकी छन्।