SHARE
अन्नपूर्ण · आइबार​ २ कात्िक २०८३ १०:०० PM · 1 मिनेट पढाइ

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। उनी आइतबार ह्याम्स अस्पतालमा भर्ना भएका हुन्। मुटुसँग सम्बन्धित सामान्य समस्याको कारण खनाल अस्पताल भर्ना भएका हुन्।उनको अवस्थामा सामान्य रहेको छ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अस्पतालमा पुगेर खनालको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्।