SHARE
काठमाण्डुपाटी · आइबार​ २ कात्िक २०८३ ०२:१७ PM · 1 मिनेट पढाइ

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उनी आईतबार ह्याम्स अस्पतालमा भर्ना भएका हुन् । मुटुसँग सम्बन्धित सामान्य समस्याको कारण खनाल अस्पताल भर्ना भएका बताइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी