SHARE
कर्पोरेट समाचार · आइबार​ २ कात्िक २०८३ ०२:२८ PM · 1 मिनेट पढाइ

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा

काठमाडौं। करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले विजेताको नाम घोषणा गर्नुभएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार