SHARE
प्रदेश खबर · आइबार​ २ कात्िक २०८३ ०८:५४ AM · 1 मिनेट पढाइ

करदाता प्रोत्साहन कार्यक्रममा १० लाखको बम्पर उपहार घोषणा, १६ जनाले पाए जनही एक लाख ३३ हजार

काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र एक जना बम्पर उपहार विजेता घोषणा गरिएको छ ।