SHARE
काठमाण्डुपाटी · आइबार​ २ कात्िक २०८३ ०२:५२ AM · 1 मिनेट पढाइ

वेबसिरिज ‘कोशीका कथाहरू’ मा कोशी विस्थापितको कथा

काठमाण्डु – कोशी नदीको कटानले घरखेत गुमाएका परिवारको विस्थापन, आर्थिक सङ्घर्ष र आपसी सहयोगको कथा समेटिएको वेब सिरिज ‘कोशीका कथाहरू’ शनिबार युट्युबमा सार्वजनिक भएको छ । सुहाङ कुलुङ वालाखामको निर्देशनमा तयार भएको सिरिज हाम्रो पिपलगाछी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी