आज अष्टमी, महागौरीको पूजा गरिँदै
काठमाण्डु – शारदीय नवरात्रको आठौँ दिन दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा गरिँदै छ । दुर्गा पूजा अन्तर्गत आठौँ स्वरूप महागौरीको पूजाको विशेष विधिविधान रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
