SHARE
काठमाण्डुपाटी · शनिबार १ कात्िक २०८३ १०:४० AM · 1 मिनेट पढाइ

जुवातास खेल्दाखेल्दै २० जना पक्राउ

काठमाण्डु – प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेल्दाखेल्दै २० जनालाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१८ नयाँटोलबाट जुवातास खेलिरहेको अवस्थामा सप्तरीको सप्तकोशी नगरपालिका–२ सिद्धिपुर बस्ने ४० वर्षीय बिश्वास थापा मगर समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी