SHARE
काठमाण्डुपाटी · शनिबार १ कात्िक २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थप

काठमाण्डु – चालू शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट थपिएका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार थपिएका सिटमध्ये एमबीबीएसतर्फ ११०, बीएस्सी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ रहेका छन् । थपिएका सबै सिट सरकारी शिक्षण संस्थालाई उपलब्ध गराइएको छ भने निजी कलेजहरूको सिट संख्या यथावत् राखिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी