SHARE
काठमाण्डुपाटी · शनिबार १ कात्िक २०८३ ०८:३१ AM · 1 मिनेट पढाइ

आत्मजागरण र धर्मविजयको पर्व दसैँ

बडादसैँ नेपाली समाजको महान् धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पर्व हो । यो केवल देवी दुर्गाको पूजा, टीका र जमरा ग्रहण गर्ने उत्सव मात्र नभई आत्मशुद्धि, आत्मचिन्तन, साधना र दैवी चेतनाको अनुभूति गर्ने पवित्र अवसर पनि हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी