मतदाता नामावलीमा १ लाख ८७ हजार मतदाता थप
काठमाण्डु – निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि १ लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ जनाले मताधिकार पाएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
