प्रधानमन्त्रीलाई रसुवावासीको प्रश्न : सरकारले रसुवामा के काम गरिरहेको छ ?
काठमाण्डु – गत भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीले रसुवाको जनजीवन तहसनहस बनायो । सडक, पुल, पदमार्ग र बस्तीमा ठूलो क्षति पुग्यो । जिल्लाका विभिन्न क्षेत्रको आवतजावत अवरुद्ध भयो । कतिपय बस्तीको बाहिरी सम्पर्क टुट्यो । जलविद्युत् आयोजनादेखि स्थानीयको जीविकोपार्जनसम्म बाढीको प्रभाव पर्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
